Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

  • काठमाडौँ । दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।

    AGNI GROUP

    बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट