Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

आज र भोली सार्वजनिक बिदा

आज र भोली सार्वजनिक बिदा

  • काठमाडौं । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोली सार्वजनिक बिदा दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

    AGNI GROUP

    मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षाको सम्भावना रहेको बताएको छ । भारी वर्षाले सडक र हवाई उडानसमेत प्रभावित बनेपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट