Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

  • काठमाडौं ।  नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो ।

    AGNI GROUP

    निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ । साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट