Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

  • काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

    AGNI GROUP

    भाद्र २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरेको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट