Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

प्रभु बैंकले २२ ठाउँकाे घर जग्गा लिलामी गर्दै

प्रभु बैंकले २२ ठाउँकाे घर जग्गा लिलामी गर्दै

  • काठमाडौं ।  प्रभु बैंकले देशभरका २२ स्थानमा आफ्नो स्वामित्वमा रहेको घर जग्गा लिलामी गर्ने भएको छ।  बैंकले सम्पत्ति धितोमा राखि ऋण लिएर समयमा ऋण चुक्ता नगरेका ऋणीको धितोलाई गैर बैंकिङ सम्पत्ति कायम गरी लिलामी गर्न लागेको हो।  बैंकले झापाको भद्रपुरदेखि, सुनसरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गा सिलबन्दी बोलपत्र मार्फत् लिलामी गर्न लागेको जनाएको छ। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij