Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो- लिङ्देन

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो- लिङ्देन

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    लिङदेनले सामाजिक सञ्जाल टिप्पणी गर्दै कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने भन्दै जनता होसियार बन्नुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    उनले लेखेका छन्- 'कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन। जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन । होसियार बन्ने जनताले हो।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट