Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

इसेवा, खल्तीलगायतबाट पैसा कारोबारको सीमा बढ्यो

इसेवा, खल्तीलगायतबाट पैसा कारोबारको सीमा बढ्यो

  • काठमाडौं । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो । 

    AGNI GROUP

    यो व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागु हुनेछ । बैंकले डिजिटल दक्षिणा भुक्तानीलाई सहज गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

    अहिले डिजिटल वालेटमा करिब दुई दर्जन कम्पनी सञ्चालनमा छन् । ईसेवा, खल्ती, नमस्ते पे लगायत वालेट अहिले सबैभन्दा धेरै प्रचलनमा छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट