Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ- सुर्य थापा

एमालेको पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतको रोइलो गलत छ- सुर्य थापा

  • काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी पुनर्गठनको कुरा उठाउनु गलत भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत भएको टिप्पणी गरेका हुन् । 

    AGNI GROUP

    उनले जेनजीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय नभएको बताएका छन् । उनले भनेका छन्- 'पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत छ। जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट