
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार राती संसार सहकारी संस्थाबाट नगद २ लाख रुपैयाँ चोरी भएको हो । प्रहरीका अनुसार दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij