Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

थप ४ वर्ष पीएसजीमै बस्न नेयमारलाई अफर

थप ४ वर्ष पीएसजीमै बस्न नेयमारलाई अफर


  • काठमाडौं । विश्व चर्चित खेलाडी नेयमारले अब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् । सन् २०१७ मा पीएसजीमा अनुबन्ध भएका नेयमारले सम्झौता थप गर्ने बताइएको छ । उनलाई थप ४ बर्षको लागि पीएसजीले अफर गरेको बताइएको छ । उनी सन् २०१७ मा बार्सिलोनाबाट पीएसजीमा गएका थिए । 

    images
    images
    images

    अब पीएसजीसँग  थप चार वर्ष बस्ने गरी उनले सम्झौता गर्न लागेको बताइएको छ । यदि नेयमारले पीएसजीसँग सम्झौता गरेमा सन् २०२६ सम्म यहि क्लबमा रहनेछन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij