Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

 चन्द्रागिरी हिल्सको शेयर कारोबार आगामी साताबाट सुरू हुने भएको छ।

 चन्द्रागिरी हिल्सको शेयर कारोबार आगामी साताबाट सुरू हुने भएको छ।

  • काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ। सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो। संस्थापकतर्फ ८८ प्रतिशत र सर्वसाधरण तर्फ १२ प्रतिशत शेयर स्वामित्व हुने गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार कायम भएको छ। 

    onlinepatrika
    Arghakhachi

     कम्पनीले आईपीओका सबै आवेदकलाई केवलकारको टिकटमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। कम्पनीले २५ प्रतिशत सुविधा २०७८ माघ ४ गतेसम्म लागू हुने जनाएको छ। चन्द्रागिरि हिल्सको आइपिओ बाँडफाँड हुँदा दुई जनालाई ११र११ कित्ता सेयर पर्‍यो। १० लाख ७७ हजारको हात खाली हुँदा ती दुई जनालाई सबैभन्दा धेरै कित्ता परेको हो। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अधिकारी छविराज पौडेलका अनुसार पहिले १० कित्ता बाँडफाँड गरिन्छ। कम्पनीले कुल १३ लाख ९६ हजार २२ कित्ता बाँडफाँड गर्नुपर्ने थियो। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij