
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपाको ओली समूहले आज काठमाडौंमा मोटरसाइकलको र्याली गर्दैछ। युवा संघ र अनेरास्ववियूको आयोजनामा संयुक्त रूपमा मध्यान्ह १२ बजे मोटरसाइकल र्याली निकाल्ने जनाइएको छ ।
र्यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने बताइएको छ । र्याली दिउँसो बालकुमारीबाट सुरु भई र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर,एनएसी,जमलचोक, दरबारमार्ग,नारायणहिटी,जयनेपाल हल,कमलपोखरी,रातो पुल,गौशाला,एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij