Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले घटेको हो । यसअघि सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेको थियो । 

    images
    images
    images

    मंगलबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा घटेर १३ सय २० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij