
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको मंगलबार भएको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले ९.२६ बोनस शेयर दिने प्रस्ताव गरेको छ । अब बैंककले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि र साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij