Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

  • काठमाडौँ । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानविरुद्ध २-१ गोलको जित हात पारेको हो ।

    images
    images
    images

    खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को जित दिलाए ।

    अब दुई टिमबीचको दोस्रो लेग १० फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ । एजेन्सी

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij