Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शेखर गोल्छाको सन्देश

'आक्रमणबाट हाम्रो परिवारपनि प्रभावित भयो । तर म र मेरो परिवार निरास वा विचलित भएको छैन'

'आक्रमणबाट हाम्रो परिवारपनि प्रभावित भयो । तर म र मेरो परिवार निरास वा विचलित भएको छैन'

  • देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । 
    केही व्यवसायीमाथि भएको निन्दायोग्य आक्रमणबाट हाम्रो परिवारपनि प्रभावित भयो । तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । 

    onlinepatrika
    Arghakhachi

    शेखर गोल्छा लेख्छन्, 'अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्धभाव र एकता कायम गर्न अझै बल मिलोस् ।' 

    AGNI GROUP

    आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्तरूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु । 

    अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्धभाव र एकता कायम गर्न अझै बल मिलोस् । 

     

    No photo description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट