Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

  • काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज आलु रातो र भारतीय रातो आलुलाई औसतमा २७.५० रुपैयाँ तथा ज्यापु काउली ३५ रुपैयाँ, ब्रोकाउली ६५ रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।

    images
    images
    images

    यसैगरी कालो अंगुरको मूल्य प्रतिकेजी २५५ रुपैयाँ, हरियो अंगुर १५५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ, भारतीय तथा नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

    यस्तै केरा प्रतिदर्जन ११५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, खुर्सानी हरियो ८५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।हेर्नुहोस् यस्तो छ पुरा मूल्य सूची:

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij