Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सिद्घार्थ बैंक ग्राहकहरुलाईअनलाईन सुविधा मार्फत डेबिट कार्ड थप सुविधा  

सिद्घार्थ बैंक ग्राहकहरुलाईअनलाईन सुविधा मार्फत डेबिट कार्ड थप सुविधा  

  •  काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ। ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। बैंकले ल्याएको यस अनलाईन सुविधा मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij