Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शुक्रवारदेखि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आउँदै

शुक्रवारदेखि ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आउँदै

  • काठमाडौँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आगामी शुक्रबार ९माघ २३ ० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

    images
    images
    images

    आगामी २३ गतेदेखि २७ गतेसम्म शेयरका लागि आवेदन दिन सकिने छ । शेयर बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
    ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ ।

    २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी यस निष्कासनपश्चात् १ अर्ब ८० करोड पुग्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij