Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुधबार सार्वजनिक विदा

बुधबार सार्वजनिक विदा

  • काठमाडौं । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले मंगलबार एक सूचना जारी गर्दै प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को वैशाख १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उचसचिव उत्तम गौतमले जानकारी दिए ।

    AGNI GROUP

    ‘प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा बुधबार विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट