
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । अघिल्लो वर्ष कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुदनाफा भएको हो ।
कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । बिमा कोषको आकार ५३।१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । साथै जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij