Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रधानमन्त्री ओलीद्धारा देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

प्रधानमन्त्री ओलीद्धारा देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

  • काठमाडौं । आज बिहान प्रधानमन्त्री ओलीले चार सय केभी क्षमता भएको विद्युत सबस्टेशनको उदघाटन गरेका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै हालसम्मको सबैभन्दाबढी क्षमता भएको ढल्केर विद्युत सबस्टेशनको उदघाटन गरेका छन्। चार सय केभी क्षमताको सबस्टेशन निर्माणका लागि सन् २०१७ डिसेम्बर ८ मा लिन्कसन इन्डिया प्रालिसँग २ अर्ब २४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij