Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

 प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्धामा सरकारी पक्षको बहस सुरु

 प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्धामा सरकारी पक्षको बहस सुरु

  •  काठमाडौं ।  सरकारी वकिलका तर्फबाट ११ जनाले बहस गर्ने छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भने ७७ जना वकालतनामा छ। प्रधान्यायाधिश चोलेन्द्र शम्मशेरले वकिलहरुलाई निवेदकभन्दा कम समय वकालत गर्न भनेका छन्।

    images
    images
    images

    आइतबार अधिवक्ताहरू गोपालदत्त पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल, खडानन्द कँडेल, लोकेन्द्र बहादुर ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, केशरजंग केसी, कलमबहादुर खत्री, यदुनाथ खनाल, मनिराम उपाध्याय र तुलसी सिम्खडाले बहस गरेका थिए। शिम्खडा १३ औं निवेदक हुन्। यस मुद्दामा ३ सय भन्दा बढी वकालतनामा परेका छन्। निवेदक पक्षबाट ६० भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन्। माघ ४ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij