Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सर्‍यो प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

सर्‍यो प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिको बैठक सारेको छ । सोमवार ९आज० बिहान ११ बजेका लागि बोलाईएको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको हो ।

    images
    images
    images

    स्रोतका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij