Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

माघ २८ गतेबाट महिला लघुवित्तले धितोपत्र बिक्री खुला

माघ २८ गतेबाट महिला लघुवित्तले धितोपत्र बिक्री खुला

  • काठमाडौं । महिला लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ४ करोड रुपैयाँ बराबरको ४ लाख साधरणस सेयर बिक्री गर्न लागेको हो । कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको भने बाँकी रहेको रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

    images
    images
    images

    नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर वेवसाइट र एपमार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।  ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्री पछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ । आईपीओ बिक्री पछि कम्पनीको संस्थापक र साधारण सेयर संरचना ६०ः४० प्रतिशत हुनेछ । कम्पनीको आईपीओ निष्कासकाको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लि. रहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij