Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

  • काठमाडौं ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो।आइतबार तेजाबी सुनको मूल्य तालाको ९१ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य १३ सय २० रुपैयाँ थियो।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij