
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली शेयर बजारमा सबैभन्दा बढी शेयर मुल्य भएको युनिलिभर नेपालको आइतबार ५० कित्ता शेयर खरिद बिक्री भएको छ । आज भने उक्त कम्पनीको ५० कित्ता शेयर खरिद बिक्री भएको छ । प्रतिकित्ता २० हजार २५० देखि रु। १९ हजार ४६० सम्ममा उक्त कम्पनीको शेयरखदिर बिक्री भएको नेपाल स्टक एक्सचेन्जको मार्केट प्लोर सिटमा देखिन्छ । रकमका आधारमा रु९ लाख ८० हजारको रुपैयाँमा उक्त कम्पनीको ५० कित्ता शेयर बिक्री भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij