Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५९ विन्दुले घटेको छ ।

    images
    images
    images

    यससँगै सूचक २७५९ दशमलव ५८ अंकमा आएको छ । २ करोड २५ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

    images

    जसमा ८९ हजार ३९३ कित्ता सेयर कारोबार भएको छ । २५ कम्पनीको भाउ बढेको छ भने ३५ वटाको मूल्य घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij