
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव १५ विन्दुले बढेको छ । यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।
२७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ७ हजार ३०७ कित्ता सेयर कारोबार भएको छ ।
कुल ८० वटा कारोबार भएको छ । यो सेसनमा २६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन देखिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij