Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रवार छापावाला सुनको प्रतितोला मूल्य ९२ हजार रहेको थियो । भने आज सुनको मूल्य तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी तोलामा १३ सय २० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij