Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

लागूऔषध

५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ

५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ

  • काठमाडौं । सुर्खेतमा ५ किलो लागुऔषध अफिम सहित १ जना पक्राउ परेका छन्। 

    images
    images
    images

    जाजरकोट जुनिचाँदे गाउँपालिका-१० सिर्पा बस्ने ४६ वर्षीय जयबहादुर  बस्नेत पक्राउ परेका हुन्। 

    images

    उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले भेरीगंगा नगरपालिका-१० छिन्चुबजार बाट बुधबार साँझ ६ बजे पक्राउ गरेको हो।

    शंका लागेर चेकगर्ने बस्नेतले बोकेको झोलामा लुकाएर ५ किलो ५४० ग्राम ल्याएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

    कहाँबाट ल्याएको भन्ने कुरा खुलिसकेको छैन,बाँकी अनुसन्धान भइरहरेको छ,उनले भने। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij