
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । काठमाडौं महानगरको महाराजगंजमा सडकमा माटो र ढुंगा राखेको आरोपमा जानकी कलर टेक प्रालिलाई ५० हजार जरीवाना गरेको छ ।
काठमाडौ महानगरीय प्रहरी बलले महानगर- ३ मा सामान ढुवानी गर्दा सवारी साधनबाट माटो सडकमा ल्याएको हुँदा जानकी कलर टेकलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गरेको हो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij