Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

जिल्ला अधिवेशन

तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने

तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने

  • काठमाडौं । नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    शनिबार बसेको जुम्लामा बसेको तरुण दललको बैठकले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

    images

    बैठकले उक्त निर्णय अनुमोदनका लागी नेपाल तरुण दल केन्द्रिय कार्यालय पठाउने निर्णय सर्वसहमती सम्पन्न गरेको छ  ।

    यो संगै जुम्लामा नेपाल तरुण दल जुम्ला जिल्ला अधिवेशनको तीब्र तयारीमा अगाडि बढेको जानकारी गराइएको छ ।

    बैठकले  अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पुर्णको एक्यवद्धता र सहयोगको लागि अपिल गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij