Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा ५.३४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ५.३४ अंकले बढ्यो नेप्से

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ५.३४ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७००.१६ अंकको विन्दुमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस सेसनमा ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ६२ कम्पनीको १२ हजार ८४ कित्ता सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट