
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडाै । प्रि -ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५७ विन्दुले बढेको छ । यससँगै सूचक २६३३ दशमलव ०५ अंकमा आएको छ ।
२५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४ हजार ५३६ कित्ता सेयर कारोबार भएको छ । कुल ६१ वटा कारोबार भएको छ ।
यो सेसनमा १८ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij