Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुँदै

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुँदै

  • काठमाडौं । शेखर गोल्छाको नेतृत्वमा आएको नेपाल उद्योग वाणिज्य महासंघको  नेतृत्वले कोषाध्यक्ष  चुन्न आज मतदान हुने भएको छ । 

    images
    images
    images

     नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएपछि एकलौटी निर्णय मान्य नहुने आवाज उठेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij