काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतवारको मूल्य विवरण प्रकाशित गरको छ । समितिका अनुसार आज प्याज सुकेको (भारतीय)को प्रतिकेजी औसत मूल्य ६६ रुपैयाँ, हरियो प्याज ५५ रुपैयाँ, ठूलो गोलभेडा (नेपाली) ४५ रुपैयाँ र सानो गोलभेडाको मूल्य १७ रुपैयाँ तोकिएको छ ।
यसैगरी रातो आलु २९ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ र स्थानीय काउलीको मूल्य २७ रुपैयाँ, केरा प्रतिदर्जन ९५ रुपैयाँ, तामा प्रतिकेजी ७५, मौसम प्रतिकेजी १५५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । पुरा मूल्य सूची यस्तो छ: