Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

नेप्सेमा फर्कियो चमक, ७ अर्ब बढीको कारोबार

नेप्सेमा फर्कियो चमक, ७ अर्ब बढीको कारोबार

  • काठमाडौं । नेप्से परिसूचकमा आज बढेको छ । आज नेप्से २६ दशमलव ५३ अंकले बढेर २६२२ दशमलव २८ विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७ अर्ब १२ करोड १७ लाख ३६  हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने विन्ध्याबासिनी हाइड्रोको शेयर ८ दशमलव ९७ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५ दशमलव ५७ प्रतिशतले घटेको छ युनिलिभरको शेयर मुल्य ३ दशमलव ४९ प्रतिशतले घटेको छ ।

    आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ५७ करोड ८६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij