
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैं । नेपाली केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक १६ गते सोमबार दिउँसो १ बजे नै बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij