Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

रास्वपा सांसदहरुले गरे संसद बहिस्कार

रास्वपा सांसदहरुले गरे संसद बहिस्कार

  • काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै रास्वपा सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेका हुन् ।

    images
    images
    images

    गत जेठ १३ गतेबाट संसदमा निरन्तर विरोध जनाइरहेको रास्वपाले आज बैठक नै बहिस्कार गरेको हो ।

    images

    उनीहरुले आफूहरुको आन्दोलन जारी रहेको भन्दै विरोध जनाएका थिए ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै रास्वपाले उनको राजीनामा माग्दै आइरहेको छ । गृहमन्त्री लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समितिलाई मुख्य बटमलाइन बनाएको रास्वापले यसअघिका सबै बैठकहरुमा विरोध जनाउँदै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij