Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । शुक्रबार सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जनालाई निर्बिरोध सञ्चालक नियुक्त गरेको छ। बैंक अफ काठमाण्डू (बीओके) क्यापिटल लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ।
७० औं सञ्चालक समितिको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको बीओके क्यापिटलले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij