
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । तीन कम्पनीले ८४ लाख १७ हजार कित्ता बोनस सेयर सूचिकृत गरेका हुन् । यो साता नेप्सेमा सिटिजन्स बैंक लिमिटेडको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस सेयर यो साता नेप्सेमा सूचिकृत भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij