Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्याे

  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६४ विन्दुले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    यससँगै सूचक २६७७ दशमलव ५२ अंकमा आएको छ । २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    ४३ कम्पनीको ४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २५ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ ।

    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट