
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेकाे छ ।
आज नेप्से २६ दशमलव २४ अङ्क अर्थात् ० दशमलव ९८ प्रतिशतले बढेर दुई हजार ६७९ दशमलव ३४ विन्दुमा कायम भएको हाे ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७८३ पटक किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ दशमलव १७ बराबरकाे किनबेच भएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij