Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सभाले आव ०७६÷०७७ को लेखापरिक्षणको प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित

सभाले आव ०७६÷०७७ को लेखापरिक्षणको प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित

  • काठमाडौं  । शुक्रबार  सिद्धार्थ बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा हुँदैछ । सभाले आव ०७६÷०७७ को लेखापरिक्षणको प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । सिद्धार्थ बैंकको १९ औ सभा आम्रपाली बैंक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट हुने भएको हो । 

    images
    images
    images

    त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको १९ औ साधारण सभा स्टार ब्याङक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजेदेखि बस्ने भएको छ । सभाले बोर्डले अनुमति दिएको १ हजार ५ हकप्रद बिक्रिपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ चुक्तापुँजीमा १ः२ अनुपातमा पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij