Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण

  • काठमाडौं  । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ ।  शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ ।सोही अवसरमा आज बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली र सर्वसाधारण सहभागी टोलीले शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।

    images
    images
    images

    dds.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij