
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज नेपाली बजारमा सुनको मूल्य स्थिर देखिएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य हिजोको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij