Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरमा खटियो सशस्त्र: कालोमोसो अफवाह

काठमाडौं महानगरमा खटियो सशस्त्र: कालोमोसो अफवाह

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि कार्यालयमै सुरक्षाकर्मी खटाइएको हो ।

  • काठमाडौं । काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि माथि कालोमोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी बल खटाइएको छ । शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी खटाइएको हो ।

    images
    images
    images

    उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि कार्यालयमै सुरक्षाकर्मी खटाइएको हो । अफवाह कसले फैलायो भन्ने बारेमा महानगर नै अनविज्ञ रहेका छन् ।

    images

    महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसो हल्ला सुनेको र सशस्त्र खटिएको जानकारी पाएको बताए ।

    उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन् भने प्रशासकीय अधिकृतको मोवाइल अफ छ।

    अफवाह फैलिएलगत्तै सशस्त्र प्रहरी खटाइएपछि माहोल तनावग्रस्त बनेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij