Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेप्से परिसूचक भने दोहोरो अंकले घट्यो

नेप्से परिसूचक भने दोहोरो अंकले घट्यो

  • काठमाडौं ।   बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ थियो ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ ।आज २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । घट्दो बजारमा पनि दुई कम्पनीको शेयर मूल्यमा उच्च बृद्धिका कारण सर्किट लाग्यो भने चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्न पुग्यो ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij