Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

नेप्से

नेप्से परिसूचक ३ अंकले घट्यो

नेप्से परिसूचक ३ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा परिसूचक ३.१० अंकले घटेर २६४३.८५ विन्दुमा पुगेको छ।

    AGNI GROUP

    यो समयमा ३९ वटा स्क्रिप्सको ७६ हजार २३७ कित्ता सेयर ३ करोड ८७ लाख ६४ हजार  ९०८ रुपैयाँमा खरिद बिक्री भए। कारोबारमा आएका मध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो।

    बाँकी दुई स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij